Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

महानगरको १८ वडाभित्र वर्षको २६ दिन मासु बिक्रीमा रोक

महानगरको १८ वडाभित्र वर्षको २६ दिन मासु बिक्रीमा रोक

  • ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले वर्षमा २६ दिन मासु बिक्रीमा रोक लगाएको छ । वर्षमा पर्ने एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मासु बेच्न रोक लगाइएको वडाध्यक्ष दामोदर खड्काले बताए । वडाको पदाधिकारी र मासु व्यवसायीहरुको बैठकले सर्वसम्मत यस्तो रोक लगाएको हो ।

    onlinepatrika
    Arghakhachi

    मासु व्यवसायी अशोक खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यवसायीले स्विकार गरेको बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij