Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बस दुर्घटनाः १६ जनाको मृत्यु, ३ घाइते

बस दुर्घटनाः १६ जनाको मृत्यु, ३ घाइते

  • रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् । साेही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएकाे जनाइएकाे छ ।

    images
    images
    images

    रुसमा चालकहरूको लापरबाहीका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij