Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ब्राइट फ्युचर कलेजको सामाजिक सक्रियता

ब्राइट फ्युचर कलेजको सामाजिक सक्रियता

  • ललितपुर । १४ औँ वार्षिक उत्सवका अवसरमा सातदोबाटोमा रहेको ब्राइट फ्युचर कलेजद्धारा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजले रगत अभाव कम गर्न भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको कलेजका प्रशासन प्रमुख रामरमण हुमागाई जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको कलेजका प्रमुख किसोर अधिकारीले बताए ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट