Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अनौठो सुन तस्करीः अण्डरवेयरमा सुन लेपन

अनौठो सुन तस्करीः अण्डरवेयरमा सुन लेपन

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार सुनले लेपन गरेको अन्डरवेयर र पेन्ट लगाएर आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङका २८ वर्षीय रिवाज गजमेर छन् ।

    images
    images
    images

    स्रोतका अनुसार पेन्ट र अन्डरवेयर दुवैको कपडामा सुन लेपन गरेको पाइएको छ । त्यसमा सुनको परिमाण कति छ भन्ने यकिन हुन सकेको छैन । गजमेर बैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् ।

    यसअघि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पनि कपडामा सुन लेपर गरी लगाएको आएको अवस्थामा केही व्यक्तिलाई केही समय अघि पक्राउ गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij