Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

लुप नेटवर्क्स लिमिटेडले आइपिओ जारी गर्दै

लुप नेटवर्क्स लिमिटेडले आइपिओ जारी गर्दै

  • काठमाडाैँ । लुप नेटवर्क्स लिमिटेडले आइपिओ निष्काषन गर्दै छ। विगत ६ वर्षदेखि इन्टरनेट सेवा प्रदायकको रूपमा काम गर्दै आएकाे यस कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्न लागेकाे कम्पनीले जनाएकाे छ।

    onlinepatrika
    Arghakhachi

    गत साउन ४ गते कम्पनटीले नेपाल दूर सञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको इजाजत पत्र प्राप्त गरेको हो। कम्पनीले आइपिओ कहिले गर्ने भनेर मिति भने अझै ताेकेकाे छैन्।

    AGNI GROUP

    यस कम्पनीले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डविथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ। नेटवर्कसले ब्याण्डविथ कनेक्टिभिटीको लागि भारतको नेटवर्क्स सेवा प्रदायक कम्पनीसँग प्रारम्भिक छलफल चलिरहेको लुप नेटवर्कसले जानकारी दिएको छ।

    साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ। उक्त कार्य पश्चात लुप नेटवर्क्स लिमिटेडले स्वदेशी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई गुणस्तरीय ब्याण्डविथ सुपथ मूल्यमा उपलब्ध गराउन सक्ने दाबी गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij