Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदी कति ?

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदी कति ?

  • काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको छ । छापावाल सुनको भाउ ९७ हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै गरि तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ  पुगेको छ ।

    onlinepatrika
    Arghakhachi


    यता, चाँदीको भाउसमेत बढेर एक तोलामा एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट