Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

फेसबुकमा धन देखाउँदा यस्तो छ खतरा

फेसबुकमा धन देखाउँदा यस्तो छ खतरा

  • ललितपुर । ललितपुरको ठैबमा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको आयोजनामा सारथी दिदी बहिनी समूहलाई विद्यमान कानुन सम्बन्धि ज्ञान दिइएको छ । प्रहरी प्रभाग बाडेगाउँका प्रमुख प्रहरी निरीक्षक दिपक केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा प्रहरी निरीक्षक केसीले चोर्ने वातावरण आफूहरुबाट नै हुनेमा सचेत गराउँदै भने, ‘फेसबुकमा अनेक फोटोहरु राख्नाले चोरी हुने वातावरण सृजना हुन्छ ।’

    AGNI GROUP

    यस्तै, सामुदायिक प्रहरी तिखेदेवल सेवा केन्द्रकी नायब निरीक्षक फूलकुमारी पौडेलले घटनास्थलको रक्षा, लैङ्गिक भेदभाव, नागरिकताको समस्या, आवश्यक भन्दा बढी फेसबुकमा फोटो अपलोड र कानुनी सजाय जस्ता कुराको प्रशिक्षण दिनुभयो । समुदायसँग प्रत्यक्ष जोडिएका यस्तो जनचतनामूलक कार्यक्रमबाट प्रहरी र जनताबिच सहकार्य बढ्ने र अपराध रोकथाम हुने पौडेलले बताइन्।

    298648728_476896144202520_2807900018627232449_n.jpg298296887_431878965661534_6123744769884087416_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij