Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

  • काठमाडौँ । दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गोरखाको आरुघाट घर भई हाल दाङमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    images
    images
    images

    दङ्गीशरणको गाउँपालिकाको बगरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 
    करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको  जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij