
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ९१ पैसा रहेको छ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३८ पैसा र विक्रिदर ८८ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा छ भने साउदी अरेवियन रियल एकको खरिद ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८४ पैसा रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij