Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

विन्ध्यबासिनी हाइड्रोपावरको शेयर कारोबार खुला

विन्ध्यबासिनी हाइड्रोपावरको शेयर कारोबार खुला

  • काठमाडौं । विन्ध्यबासिनी  हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै शेयर कारोबार खुला भएको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु ३६७.४० पुगेको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

    AGNI GROUP

    कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij