Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा पुगेको छ।

    images
    images
    images

    यस्तै, युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८९ पैसा र बिक्री दर १५३ रुपैयाँ ६० पैसा रहेको छ।

    त्यस्तैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। पहिलो पटक कतारी रियलको बिक्रीदर ३५ नाघेको हो।

    Currency.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij