Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१८ अंकले बढ्यो नेप्से

१८ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा १८ अंकको सुधार आएको छ । अघिल्लो दिन १.९३ अंकले बढ्दै २ हजार ११.३९ अंकमा अडिएको नेप्सेमा आज थप १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा उक्लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, १८ अंकले बढेको बजारमा आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ४.९३ प्रतिशतले बढेको छ भने, इनभेष्टमेन्ट समूह १.६८ प्रतिशतले, फाइनान्स समूह १.४३ प्रतिशतले, निर्जीवन बीमा समूह १.३६ प्रतिशतले, जीवन बीमा समूह १.२१ प्रतिशतले, हाइड्रोवापर समूह १.१६ प्रतिशतले बढेको छ। 

    AGNI GROUP

    यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो ०.७३ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.६८ प्रतिशतले, बैंकिङ समूह ०.१५ प्रतिशतले बढेका छन् ।


     कुल १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij