Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार १६५ रुपैयाँ पुगेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij