Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालद्वारा शपथ ग्रहण

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालद्वारा शपथ ग्रहण

  • काठमाडौँ । शुक्रबार उपसभामुखमा निर्वाचित भएकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् ।

    images
    images
    images

    आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले  उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij