• २०७७, मंसिर १०गते
Logo

सुरक्षा खबर

जाँदाजाँदै ललितपुरका एसएसपी राईको एक्सन : विप्लवका कार्यकर्ता एकाबिहानै पक्राउ !

गंगा दु:धराज

६, मंसिर २०७७
  • 288
    SHARES
  • जाँदाजाँदै ललितपुरका एसएसपी राईको एक्सन : विप्लवका कार्यकर्ता एकाबिहानै पक्राउ !

    ललितपुर । ललितपुरको बागडोलबाट विप्लव समूहका दुईजना कार्यकर्तालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । एक महिनादेखिको सर्च अप्रेसनको परिणाम स्वरुप बागडोल बस्ने संजिव नेपाली र प्रेम बहादुर दर्नाल रहेको प्रहरी स्रोतले जनाएको छ । दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको इन्चार्ज र नेपाली सेक्रेटरी रहेको खुलेको ललितपुर प्रहरी परिसरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले पुष्टि गरे ।

     

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १२:०२:४९ बजे

    गंगा दु:धराज

    गंगा दु:धराज अनलाइन पत्रिकाकी ललितपुर समाचार संयोजक तथा वरिष्ठ संवाददाता हुन् ।

    सम्बन्धित समाचार