Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुरक्षा खबर

जाँदाजाँदै ललितपुरका एसएसपी राईको एक्सन : विप्लवका कार्यकर्ता एकाबिहानै पक्राउ !

जाँदाजाँदै ललितपुरका एसएसपी राईको एक्सन : विप्लवका कार्यकर्ता एकाबिहानै पक्राउ !

  • ललितपुर । ललितपुरको बागडोलबाट विप्लव समूहका दुईजना कार्यकर्तालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । एक महिनादेखिको सर्च अप्रेसनको परिणाम स्वरुप बागडोल बस्ने संजिव नेपाली र प्रेम बहादुर दर्नाल रहेको प्रहरी स्रोतले जनाएको छ । दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको इन्चार्ज र नेपाली सेक्रेटरी रहेको खुलेको ललितपुर प्रहरी परिसरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले पुष्टि गरे ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij