
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) इकाइले मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका निकट विद्यार्थी संगठन नेविसंघ आरआर क्यापस इकाइले मूल्यवृद्धिको सांकेतिक विरोध गरेको हो ।
नेविसंघले चर्को मूल्यवृद्धिले गर्दा जनता ठूलो समस्यामा परेको भन्दै सबै खालका मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij