Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

मेयर महर्जनलाई टन्सिलको प्रहार

मेयर महर्जनलाई टन्सिलको प्रहार

  • ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन यतिखेर स्वास्थ्यलाभ गरिरहेका छन् । मेयर महर्जनलाई एक्कासी टन्सिलको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । लगनखेलस्थित एक अस्पतालमा चार दिन भर्ना गरेर स्वास्थ्य सुधार भएपछि डिस्चार्ज गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

    images
    images
    images

    'उहाँलाई अस्पताल भर्ना गरिएको जानकारी कसैलाई दिइएन ।' पारिवारिक स्रोतले अनलाइन पत्रिकालाई भने, ‘उहाँलाई युुरिक एसिड र प्रेसरपनि देखिएको छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij