Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

चोर्न नपाएपछि आगजनी

चोर्न नपाएपछि आगजनी

  • काठमाडौँ । झापाको कनकाई नगरपालिका-३, स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न आएको समूहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति पु¥याएकोे छ । सोमबार बिहान १ः०० बजे सहकारीभित्र पसेका समूहले मुलगेट, सीसीटिभी र फुटेजलगायत सबै ताला तोडी क्षति पु¥याएको थियो । 

    onlinepatrika
    Arghakhachi

    उक्त समूहले सहकारीको आर्थिक कारोबार हुने कक्षको ताला तोड्न असफल भएपछि माथिल्लो तलामा गई आगजनी गरी क्षति पु¥याइदिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले बताउनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij