Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुदै

संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुदै

  • काठमाडौं । संघीय संसदमा आज शुक्रबार पनि सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । 

    images
    images
    images

    छलफलमा हिजो १२ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भीव रावल, प्रदीप ज्ञवालीले आफ्नो नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ, स्वतन्त्र सांसद् हृदयश त्रिपाठीलगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए । आजको बैठकमा समय लिएका बाँकी सांसदहरुले बोल्ने पालो पाउनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij