Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पोखरामा मतगणना जारी : मेयर नबन्दै धनराजले मागे सरकारसँग बजेट

पोखरामा मतगणना जारी : मेयर नबन्दै धनराजले मागे सरकारसँग बजेट

  • पोखरा । एमालेले आफ्नो गढ दाबी गरेका पोखरा महानगरपालिकाका वडाहरूको मत गणना चलिरहेको छ  । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । पोखराका प्रमुख योजनाहरू संघीय सरकारलाई बुझाए । मेयरमा उम्मेदवार पोखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेटमेयर नबन्दै बजेट माग गरेका छन् ।  पोखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण काठमाडौं पुगेर बजेट छुट्याउन आग्रह गरेको उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij