
Apr 30 2025 | २०८२, वैशाख १७ गते
जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको हो ।दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij