Jul 24 2025 | २०८२, साउन ८ गते
पोखरा । पोखराको मतगणना स्थल वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद हुँदातनाव सिर्जना भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएपछि तनाव सिर्जना भएको हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij