• २०७७, मंसिर १०गते
Logo

ललितपुर खबर

कर्मचारीलाई कोरोना पाइएपछि झरुवाराशीको वडा बन्द

गंगा दु:धराज

५, मंसिर २०७७
  • 99
    SHARES
  • कर्मचारीलाई कोरोना पाइएपछि झरुवाराशीको वडा बन्द

    ललितपुर । गोदावरी नगरपालिका वडा नं. १३ की महिला कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महिला कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष भाष्कर थापाले बताए । वडा ५ दिनका लागि बन्द गरिएको छ । 

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:०१:०२ बजे

    गंगा दु:धराज

    गंगा दु:धराज अनलाइन पत्रिकाकी ललितपुर समाचार संयोजक तथा वरिष्ठ संवाददाता हुन् ।

    सम्बन्धित समाचार