Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

तानसेन नगरपालिकामा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित

तानसेन नगरपालिकामा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित

  • पाल्पा । पाल्पाको तानसेनको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र निर्वाचित भएका छन् । ११ हजार २७३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत पाए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिंजाली ११ हजार १५१ मत प्राप्त गरी निर्वाचित भइन् ।

    images
    images
    images

    तानसेनका १४ मध्ये १० वटा वडामा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका छन् भने चार वटामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij