
Apr 08 2025 | २०८१, चैत २६ गते
झापा । झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई उनकै घरमा ललाईफकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij