Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोन्ज्योसोम गाउँपालिका नल्लुमा तिर्थ बहादुर विजयी

कोन्ज्योसोम गाउँपालिका नल्लुमा तिर्थ बहादुर विजयी

  • ललितपुर । कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सम्पन्न मतगणनामा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार तिर्थ बहादुर घलान प्यानल नै विजयी भएको हो ।
    घलानले ५ सय २५ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीले ३२२, नेकपा एमालेले ३०५ मत  प्राप्त गरेका छन् । 

    images
    images
    images

    यसैगरी, सदस्यमा धन माया लामा, विर बहादुर तामाङ्ग र राम बहादुर स्याङ्तान विजयी भएका छन् ।

     नल्लुमा १४६१ मत खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij