Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

  • दार्चुला । दार्चुलाको दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नरेन्द्रबहादुर बडालले दुई हजार ८८६ मत ल्यार निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुलेन्द्र बहादुर कार्कीले २ हजार ८३१ मत पाए ।

    images
    images
    images

     उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ति बम दुई हजार ८८४ मत ल्याएर निर्वाचित भएकी छिन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij