Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गोदावरी नगरपालिका १ गोदामचौरमा श्री राज विजयी

गोदावरी नगरपालिका १ गोदामचौरमा श्री राज विजयी

  • ललितपुर । श्री राज थापा गोदावरी नगरपालिका १ गोदामचौरको अध्यक्षमा विजयी भएका छन् । नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार थापाले १४ सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् । 

    images
    images
    images

    उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार नन्द बहादुर श्रेष्ठले ११ सय ४१ मत मात्रै प्राप्त गरेका छन् । 

    गोदाम चौरमा २७२७ मत खसेको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij