Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ। ४४३८ मतपत्र गणना गर्दा अध्यक्ष पदमा काँग्रेसका लोकबहादुर मोक्तानले २०२३ मत पाएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्लले १३२६ मत पाएका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij