Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मकवानपुरका म्यादी प्रहरी आजबाट आफ्नो क्षेत्रतर्फ

मकवानपुरका म्यादी प्रहरी आजबाट आफ्नो क्षेत्रतर्फ

  • काठमाडौं । ३० गते  हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरी आजबाट आफ्नो क्षेत्रतर्फ लागेका छन् । निर्वाचन कार्यालय मकवानपुरले मागेको म्यादी प्रहरी तालिम पछि आज कार्य क्षेत्रमा खटाइएको हो ।  मकवानपुरमा १ हजार ३ सय २२ जना  म्यादी प्रहरी रहेका छन् । 

    images
    images
    images

    ४० दिन खटिने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोसाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचन स्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij