Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

संसद विघटनविरुद्ध जसपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध जसपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेसँगै दाहाल(नेपाल पक्षिय नेकपा र प्रतिपक्षी दलहरु विरोधमा उत्रेका छन्।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij