Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य ९८ हजार दुई सय

सुनको मूल्य ९८ हजार दुई सय

  • काठमाडौँ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज  तोलामा आठ सय रुपैयाँले घटेको छ ।  सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । 

    onlinepatrika
    Arghakhachi

    चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij