Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्व बैंकद्वारा श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग

विश्व बैंकद्वारा श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग

  • विश्व बैंकले श्रीलंकाको आर्थिक र वित्तीय संकट टार्न ६० करोड अमेरिकी डलर वित्तीय सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम श्रीलंकाले विदेशबाट अत्यावश्यक सामान आयात गर्ने कार्यमा उपयोग गर्ने जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक र वित्तीय संकटमा परेको छ । उसको विदेशी मुद्रा सञ्चिती लगभग रित्तिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट