Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पोखरा गठबन्धनको घोषणापत्र सार्वजनिक

पोखरा गठबन्धनको घोषणापत्र सार्वजनिक

  • पोखरा । पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत  स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेकाे छ। बिहीबार आयोजित घोषणापत्र कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । 

    images
    images
    images

    ‘समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ । पोखरामा रोकिएको विकासलाई अघि बढाउन घोषणापत्र तयार गरिएको गठबन्धनले जनाएको छ । 

    पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीकानेता धनराज आचार्य र उपमेयरमा कांग्रेस नेतृ कोपीला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । सो कार्यक्रममा कोपीला रानाभाटले गठबन्धनबाट उम्मेदवारी दिएका सबै निष्कलंक रहेका दाबी गरिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij