Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

संसद विघटनविरुद्ध पुस १३ गते प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

संसद विघटनविरुद्ध पुस १३ गते प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदमविरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । शनिवार विज्ञप्ति जारी गर्दै सभापति देउवाले त्यसमा सकृय सहभागिताका लागि देउवाले सबैमा अपिल गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij