Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गर्भनर अधिकारीमाथि कारवाही नगर्न सर्वोच्चको आदेश 

गर्भनर अधिकारीमाथि कारवाही नगर्न सर्वोच्चको आदेश 

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीमाथि कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

    images
    images
    images

    अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षलाई छलफलको लागि समेत बोलाइएको छ ।

    अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गरेका थिए । न्यायाधीश हरि फुयालको जारी  इजलासले गरेको गरेको आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij