Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल विद्यार्थी संघले मोबाइल एप ल्याएको छ। आज काठमाडौँमा आयोजित नेविसंघ स्थापना दिवस कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बटन थिचेर एप लन्च गरेका छन्।
सभापति देउवाले नै नेविसंघको भित्ते पात्रो पनि लोकार्पण गरेका छन्। कार्यक्रममा नेविसंघका पुराना नेताहरुलाई सम्मान गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij