Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरोना सङ्क्रमित सङ्ख्या शून्य

कोरोना सङ्क्रमित सङ्ख्या शून्य

  • दाङ । राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ।  एक महिना यता कोरोना अस्पतालमा शून्य रहेको फोकल पर्सन दोर्ण वलीले बताए ।  अहिले सामान्य बिरामीलाई त्याहाँ राख्ने गरिएको उनले बताए । 

    onlinepatrika
    Arghakhachi

    अस्पताल ६० शय्याकोे छ। यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन्। कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ। कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौ, उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij