Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज  आठ सय रुपैयाँले बढेको छ।छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ।

    onlinepatrika
    Arghakhachi

    चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ। सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij