Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

'कांग्रेसको भागमा भरतपुर'

'कांग्रेसको भागमा भरतपुर'

  • काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको पनि दावी रहेको छ । उनका अनुसार अघिल्लो निर्वाचनमा माओवादीलाई सघाएको कांग्रेसले यसपालि आफूले नै महानगरको मेयर पाउनुपर्ने दावी बलियो बनाएको छ । 

    images
    images
    images

    भरतपुर महानगरपालिका अघिल्लो कार्यकालमा माओवादीलाई दिएकाले आउने चुनावमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने गुरुङ बताएका छन् । चितवनको भरतपुर महानगरपालिकाको मेयर चाहिं कांग्रेसलाई नै दिनुपर्ने उनको दावी छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij