
Apr 18 2025 | २०८२, वैशाख ५ गते
रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म १८ पत्रकार मारिएका छन् । टेलिग्राममार्फत् सार्वजनिक गरिएको विज्ञप्तिमा मन्त्रालयले मारिनेमध्ये १५ पुरुष र ३ महिला पत्रकार रहेको बताएको छ ।
युद्धकै कारण १३ पत्रकार घाइते भएका छन्, ८ जनालाई बन्दी बनाइएको छ र तीन जना अझै बेपत्ता छन् । यसबाहेक युद्धका क्रममा रुसले किएभ क्षेत्रमा मात्रै गरेका अपराधसम्बन्धी ७ हजार मुद्दाहरु दर्ता भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij