
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ४ अंकले बढेको छ । यससँगै सूचक २५१७.४१ विन्दुमा आइपुगेको हो ।
२ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको ३९० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १५ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij