
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
यो संसद विघटनपछि पहिलो पटक बोलाइएको मन्त्रिपरिषद् बैठक हो ।
यसअघि आइतवार मन्त्रिपरिषद् बैठक बसेको थियो । आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद विघटन गेर्नसम्बन्धी रिफारिस राष्ट्रपति समक्ष बुझाउने निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij