Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सबैप्रति आभारी छु

सबैप्रति आभारी छु

  • १० औ अन्तर्राष्ट्रिय महाधिवेशनबाट यहाँहरुको सबैको सहयोगले म गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सौभाग्य पाएको छु । मैले आफ्नो कार्यकालमा विश्वभरि रहनुभएका गैरआवासीय नेपालीहरुलाई एकताबद्ध गरेर संघको संजाललाई अझ मजबुत गर्ने कार्यमा लाग्ने छु । यहाँहरुको सहयोग लिएर गैरआवासीय नेपालीहरुको नागरिकता, वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित गर्न र परोपकारी तथा सामाजिक कार्यमा पहल गर्ने प्रतिबद्धता गर्दछु । अन्त्यमा मलाई सहयोग गर्नु हुने सबै शुभचिन्तक बुबाआमा, दाजुभाई तथा दिदी बहिनीप्रति हार्दिक आभार प्रकट गर्दछु ।

    images
    images
    images

    रबीना थापा

    अध्यक्ष
    गैरआवासीय नेपाली संघ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij