
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो पौने १ बजेबाट सुरु भएको हो ।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने र जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ ।
आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij