Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट

  • क्यानडाले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलमा स्थान बनाएको छ । आइतबार राति जमैकालाई ४–० गोलले हराउँदै क्यानाडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो ।

    images
    images
    images

    जितसँगै कोन्काफ क्षेत्रको छनोटमा क्यानाडाले १३ खेलमा २८ अंक जोडेको छ । क्यानाडा शीर्ष स्थानमा रहेको छ भने जमैका ८ अंकसहित सातौँ स्थानमा रहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij