Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सभापतिको जिम्मेवारीमा देउवा 

सभापतिको जिम्मेवारीमा देउवा 


  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाको बताएका छन् ।

    images
    images
    images

    बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए । 

    उनले पार्टी सभापतिको हैसियत पार्टीले जितोस् र नेताहरू सबैले जितुन् भन्ने रहेकाले त्यसका लागि लागिपर्ने बताए । 

    देउवाले गठबन्धनका विपक्षीहरूलाई प्रश्न गर्दै भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा काँग्रेस पार्टीले पराजय भोग्नुपरेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij