Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रि ओपन सेसनः नेप्सेमा सामान्य अंकको सुधार

प्रि ओपन सेसनः नेप्सेमा सामान्य अंकको सुधार

  • काठमाडौँ । आज बिहीबार प्रि ओपन सेसनमा नेप्से सूचक ०‍.५७ अंकले वृद्धि भएको छ । यससँगै सूचक २६३०.९३ विन्दुमा आइपुगेको छ । 

    images
    images
    images

    आज प्रि ओपन सेसनमा ६ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ८१७ कित्ता सेयर खरिदबिक्री भएको छ । 

    यस सेसनमा ९ कम्पनीको भाउ बढेको छ भने २ वटाको घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij