
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज सातको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २६३४.११ विन्दुमा आइपुगेको छ ।
१७ लाख ३८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ८४० कित्ता सेयर कारोबार भएका छन् । प्रि ओपन सेसनमा १४ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij