Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तिखेदेवलमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 

तिखेदेवलमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 

  • ललितपुर । सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल र सामुदायिक महिला उद्यमी समुहको संयुक्त आयोनामा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलका अध्यक्ष गोविन्द थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

    images
    images
    images

    उक्त कार्यक्रमा सामुदायिक महिला उद्यमी समुहबाट ६० जना उपस्थित भएको सामुदायिक प्रहरी साझेदारी सामुदायिक  केन्द्र तिखेदेवलकी प्रहरी निरीक्षक फुलकुमारी पौडेलले बताइन् । 

    पौडेलका अनुसार यस्ता किसिमको कार्यक्रमबाट प्रहरी तथा जनताबीच सहकार्य बढ्नुको साथै अपराध रोकथाम गर्न सहयोग पुग्नेछ ।

     

    274917854_1364706657307143_5469075565191992614_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij